Language: Nepali
Binding: Paperback
Publisher: Fineprint
Genre: Fiction
Edition: New
Author: Amar Neupane
Pages: 379
ISBN:9789937665667
गुलाबी उमेर' अमर न्यौपानेको चौथो पुस्तक हो। यो पुस्तक १३ वर्षदेखि १९ वर्षसम्मका किशोरीको मनोवैज्ञानिक विकासक्रमलाई आधार बनाएर लेखिएको हो। न्यौपाने लिखित 'सेतो धर्ती' मदन पुरस्कारबाट पुरस्कृत भएको थियो।