Shop By CategoryThank you for adding this item to your cart! we're axcited to have you shopping with us.
स्रोतसाधनको अपव्यय नगरी कला सिर्जना गर्न उत्तम कालिगडको विशेषता हो भने अविनाश कवि, कथाकार, समीक्षक र नाटककारका रूपमा त्यही गर्छन । उनी शब्दहरूको उचित छनोट तथा अर्थपूर्ण प्रयोग गर्छन् । उनका कथा विश्वशनीयताका दृष्टिले उम्दा छन तिनले आफ्नो समयका बिदुपतालाई पात्रहरूको मनोसङ्घर्ष तथा व्यवहारका माध्यमबाट अभिव्यक्त गर्छन् र तिनमा पाठकले आफ्नोपन पाउँछन् । तान्या, इन्द्रकमल र अन्धकार कथाराग्रहको विशेषता पनि त्यही हो ।-श्यामल
अविनाश श्रेष्ठ गुणवत्तासम्पन्न सम्पादक हुन भन्नेमा जति संशय हुँदैन त्यत्तिकै श्रेष्ठ कवि र कथाकार पनि हुन भन्नेमा शङ्का हुँदैन ।-नारायण ढकाल