Monsoon
Paperback
Pages: 254 Pages
First Publish Year: 2073 BS
Edition: 1st
Language: Nepali
Publisher:Fine Print Books
ISBN:9789937665162
सोचेजस्तै जो पाउँछु, उसैसँग जीवन बिताउँछु । यस्तै सपना पाल्थें । आखिर देखेकै सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कहाँ हुन्छ ? र, सोच्ने गर्थे मैले सोचेजस्तै को निस्कने हो ? कस्ती निस्कने हो ? एउटा धमिलो चित्र कोरेको थिएँ मनमा ।