Publisher: Phoenix Books
Genre: Fiction
Language: Nepali
Published: 2018
Paperback
Origin: Nepal
ISBN13: 9789937705158
Pages: 384
Weight: 300 g
पुस्तकको बारेमा
हजार माइलको यात्रा नेपालको कम्युनिस्ट आन्दोलनका दुइ शिखर संस्थाहरुको आरोह र अवरोहको पृष्ठभूमिमा रचिएको कथा हो | यो कृति उनका अघिल्ला उपन्यास 'प्रेत्कल्प' र 'वृषभबध'पछिको अर्को शृंखला हो | नरेन्द्रनाथ, धिरेन्द्र र दिलबहादुरको त्रिकोणमा बुनिएको रोचक कथाले आधा शताब्दीको एउटा रङ्गीन तस्वीर खिचेको छ |