Shop By CategoryThank you for adding this item to your cart! we're axcited to have you shopping with us.
| Publisher: Book Hill |
| Genre: | Economic History |
|---|---|
| Language: | Nepali |
| Published: | January 29, 2022 |
| Edition: | 1st |
Paperback | |
| Origin: | Nepal |
| ISBN13: | 9789937753234 |
| ISBN10: | 9937753236 |
सङ्क्षिप्त आकारभित्र मानव जातिका सङ्घर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजीव शब्दचित्र उतारिएको पुस्तक हो विश्व आर्थिक क्रान्ति सुमेरदेखि सिलिकन भ्यालीसम्म ।
ढुङ्गेयुगदेखि विद्युतीय चमत्कारसम्मका मानवजातिले हासिल गरेका उन्नति, प्रगति, उपलब्धि र वैभवका अन्तर्कथाहरूसहित उसले सामना गरेका चुनौती, विपत्ति र असफलताका गाथाहरू यस पुस्तकमा छन् ।
युद्ध र प्रतिकूलताका कठिन, कठोर र निरस विवरणमात्र नभई विजय, शान्ति र सिर्जनाका अभिलेखहरू, धार्मिक-सांस्कृतिक-जडताले अन्धकारमय बनेका प्राचीनता एवम् नवीन चेतनाका किरणहरूले प्रकाशमय आधुनिकताका सन्दर्भहरू, सुमेर सभ्यताको मिर्मिरेदेखि सिलिकन भ्यालीसम्मको सूचनाप्रविधिको क्रान्तिकारी छलाङ्सम्मका रोमाञ्चक परिघटनाहरूले पुस्तक अझै सघन बनेको छ ।