Publisher: Book Hill
Genre: Fiction
Language: Nepali
Published: 2019
Edition: 1st
Paperback
Origin: Nepal
ISBN13: 9789937935128
पछिल्लो बाहिरी पृष्ठबाट
ठाँटसित काँठका कथा लेखन्, नारायण ढकाल ।। कतै राजनीतिक रङ्गमा, कतै सामाजिक जीवनका छन्दमा । समाज, संस्कृति, जीवन-शैली र आफू बाँचेको समयको राजनीतिक-रेखा अझै गाढा हुन्छन्, उनका कथामा । उनले शाही सत्ता, पञ्चायतदेखि लोकतान्त्रिक नेपालको कालखण्डसम्म उज्यालोको खोजीमा रहेका किनारीकृत पात्रका मनोदशालाई १३ वटा कथामा उनेका छन्, यस सङ्ग्रहमा ।
तमस पढेपछि आफू र आफ्नै अगाडिका विपत्तिका कथाहरू थाहा हुन्छ ।