Shop By CategoryThank you for adding this item to your cart! we're axcited to have you shopping with us.
नासो कथासंग्रह नेपाली साहित्यकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कथाहरूको संग्रह गरिएको पुस्तक हो। यस संग्रहमा संग्रहित कथाहरू २००७ साल पूर्व र पश्चात्को अवधिमा लेखिएको हो । तत्कालीन समय र समाजको रीतिस्थितिबारे लेखिएका मैनालीका कथाहरूमा झर्रो नेपाली भाषाको कलात्मक प्रयोग गरिएको छ। एघारओटा कथाहरूमध्ये नासो कथाबाट कथासङ्ग्रहको नाम राखिएको हो।