Shop By CategoryThank you for adding this item to your cart! we're axcited to have you shopping with us.
समयको वर्तमान सापेक्षमा व्यक्ति, समाज, विश्वका अहम्जन्य स्वरूपहरू उदघाटित गर्ने क्रममा यो उपन्यासले जन्मधारण गरेको हो । विश्व अहम्हरूको खेलभूमि हो, जहाँ जित्नुपर्ने अहम्हरूले सधैं जित्दैनन् र हार्नुपर्ने अहमहरूले सधैं हार्दैनन् । मेरो दृष्टिमा प्रेम मानवजातिको सर्वश्रेष्ठ अहङ्कार हो भने घृणा मानवजातिको निकृष्ट अहङ्कार हो । समकालीन विश्व यही निकृष्ट अहङ्कार 'घृणाहमोन्मुख' छ । समय त्रासदी त्यही घृणाहमोन्मुख विश्व मानवीयताको त्रासदीगाथा हो । यो त्रासदगाथा वर्णन गर्दा मैले यही अहम् कामना गरेको थिएँ- मानवजातिले यस्तो त्रासदी देख्न नपरोस्, भोग्न नपरोस्..!
- सरूभक्त